Posted by: KaLaNkIsThAn January 18, 2005
Antaakshari-1
Login in to Rate this Post:     0       ?        
र बाट ? रातैमा निन्द्रा छैन दिनमा भोक प्यास सबैले भन्थे माया कहिले नगास मायाऽऽऽऽऽमा भुलि सकें म कोसौं पर पुगि सकें म कोहि भन्छन पागल मलाई कोहि भन्छन वैरागी म त खाली एउटा मायाको हो पुजारी मायाऽऽऽऽऽमा भुलि सकें म कोसौं पर पुगि सकें म "म" बाट जाओस :)
Read Full Discussion Thread for this article