Posted by: Revival January 18, 2005
Where is our country going? Tasbir aafai bolcha
Login in to Rate this Post:     0       ?        
Source: KantipurOnline.. I was stunned to see this pic Text that goes with this pic: पेट्रोलियम मूल्यवृद्धिविरुद्ध राजधानीमा जारी पर््रदर्शन नियन्त्रणका क्रममा एक किशोरमाथि सोमबार निर्मम लाठी प्रहार गर्दै प्रहरी । अन्दाजी १२ देखि १४ वर्षा ती किशोरलाई प्रहरीले लगातार ६-७ चोटि लाठी हानेका थिए । त्यो क्रम बढिरहेकै बेला एक प्रहरी अधिकृतले छेक्दै उनलाई खुला मञ्चतिर भगाएका थिए । (तस्वीर : विकास कार्की )
Read Full Discussion Thread for this article