Posted by: surendras January 17, 2005
YO EK GAJAL-<>
Login in to Rate this Post:     0       ?        
This is just a poem. नसम्झनु अब मलाई हृदयमा प्रीत छैन तिम्रो लागि लेख्नु पर्ने बाँकी कुनै गीत छैन! नबोल्नु सफाइमा तिमिलाई म चिनेको छु संगै बाँच्ने संगै मर्ने दुनियाको रीत छैन! तिमी हाँसि-खुसि बाँच्नु म आँसुमा डुबे पनि युद्ध हाम्रो चल्ने नै छ तर हार-जीत छैन! देख्यो?सुरेन?ले चोखो माया भोगीसक्यो चोटहरू झूठो माया लगाएर कसैको नि हीत छैन!! - सुरेन्द्र आर. श्रेष्ठ
Read Full Discussion Thread for this article