Posted by: Nepe January 17, 2005
YO EK GAJAL-<>
Login in to Rate this Post:     0       ?        
शिरिष, गजलको बारेमा यसबारे अनभिज्ञ मित्रहरुलाई जानकारी गराउने काम प्रशंसनिय छ । जारी राखनुस् । मैले freestyle ghazal लाई सम्मान गर्नुपर्छ भनेको out of politeness हो । गम्भिर गजलकारले सक्कली गजल लेख्न वा लेख्न सिक्न पछि पर्दैन भन्ने चाहीं लाग्छ मलाई ।
Read Full Discussion Thread for this article