Posted by: Dada_Giri January 17, 2005
YO EK GAJAL-<>
Login in to Rate this Post:     0       ?        
शिरिष जी, अब मनमा ला कुरा भन्नै पर्यो। मनको कुरा भन्दाखेरि सप्पै उल्टोपाल्टो पारेर बुझ्न पनि भएन नि। ल, कुरा अगाडि बढाउने हो भने त मेरो पनि प्रस्न छ। जान्या साथि कसैले सिकाइदए आभारी हुने थिएँ: १। यो गजलमा शिर्षक राख्न नपर्ने कारण के होला कुन्नि? शिर्षक राख्नै नहुने होला कि, कसो होला?
Read Full Discussion Thread for this article