Posted by: Dada_Giri January 17, 2005
Antaakshari-1
Login in to Rate this Post:     0       ?        
के भो यो थ्रिडलाई? ने बाट हैन? राष्ट्रिय गितले हुन्छ? नेपालीको छातिमा हिमाली छायाँ छ नेपलीलाई नेपालको बिछट्टै माया छ नेपलीलाई नेपालको बिछट्टै माया छ जनक जन्मे यही देशमा बुद्द जन्मे ज्ञानी वीरहरुको रगतले सिञ्चिएकी रानी नेपालीको छातिमा हिमाली छायाँ छ नेपलीलाई नेपालको बिछट्टै माया छ नेपलीलाई नेपालको बिछट्टै माया छ हिमालको पानीले हरियो पारेकी ।।।।।।।।।(कस्तो आएन) मेची काली गण्डकी भै पवित्र कोमल नेपालीको छातिमा हिमाली छायाँ छ नेपलिलाई नेपालको बिछट्टै माया छ नेपलीलाई नेपालको बिछट्टै माया छ ल, छ छा छि छि छु छू छे छै छो छौ छं छ: बाट जाओस् ल।
Read Full Discussion Thread for this article