Posted by: Nepe January 16, 2005
YO EK GAJAL-<>
Login in to Rate this Post:     0       ?        
शिरिष, गजलका स्थापित नियमहरु प्रति गजल रचनाकारको ध्यानाकर्षण गर्नु एउटा जिम्मेवारीपूर्ण काम थियो । धन्यवाद । त्यसो त अपरम्परागत तर गजल सदृश रचनाहरुलाई स्वतन्त्र गजल (free style ghazal) को रुपमा सम्मान गर्नुपर्छ भन्ने मेरो व्यक्तिहत मान्यता छ । तर रचनाकारलाई आफ्नो रचना कुन वर्गमा पर्छ भन्ने ज्ञान चाही हुनै पर्छ । त्यसो भएपछि सबैलाई सुविधा । जे होस् गजल विधाप्रति तपाईको प्रेम सह्राहनिय छ ।
Read Full Discussion Thread for this article