Posted by: Nepe January 15, 2005
Firing the king
Login in to Rate this Post:     0       ?        
एउटा विशाल ध्रुविकरण र अन्तिम टक्कर त अब हाम्रो निधारमै लेखिएको छ भने हुन्छ । रगत क्रान्ति कि मखमली क्रान्ति, अब छनोट त्यही हो । राजा आफैले गद्दित्याग गरेर गणतन्त्र लाई smoothly स्थापना गर्न मद्दत गर्ने (how about Gyanendra as a president of the transitional government ?) कुरा सपनाको लड्डु भएपनि नेपालको लागि सबभन्दा ठूलो भाग्यको कुरा हुन्थ्यो । तर क्यार्नु हाम्रो पुर्पुरो उस्तो, त्यस्तो त्यागी र बुद्धिमान राजा पाएनौं । ज्ञानेन्द्रको यस्तो बुद्धि भए, उ नेल्सन मन्डेला भन्दा बढी सम्मानित र स्मृत हुन्थ्यो । अहिलेको सत्ताको भोको ज्ञानेन्द्रलाई दुनियाँले, okay, सारा विद्यार्थीले थुक्या छन् । Anyway, National Referendum on Republicanism vs Constitutional Monarchy is next desirable way to reach to a decision. In my view, this is less messier, less confusing and less riskier alternative to the Constituent Assembly. I have made a quick meditation on this option in the final para of my epic "Why Republicanism ?" - http://www.sajha.com/sajha/html/column.cfm?extraid=622
Read Full Discussion Thread for this article