Posted by: Dada_Giri January 14, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
रातभरि साझा हेर्दे ठिक्क ! दिनबरि अफिस जाँदै दिक्क !! भन्या जस्तो छ। अनि एउटा सिफारिस गर्छु भनेर २टा गर्नु भो। तर दुइटै हेर्या जस्तो पनि लाग्छ तेइ नि हेरम्ला नि फेरि ब्रोले सिफारिस गरिहालेसी। (अनि ब्रो! त्यहाँ कुन जग्गा हो कुन्नि ? हाम्रो इश्वर नि थियो यता स्यान्हाइतिर त। भेटेदेखि रामरी काम गर् रे! भन्दिम है। ल दिप ब्रो नि यहीँ छ अब IndisGuise नि आउला यसबेलातिर यसो निस्किन्थ्यो, म तास निकालेँ है कलब्रेक ... ... ...फिट्दै गरम् ... ... ...)
Read Full Discussion Thread for this article