Posted by: Dada_Giri January 14, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
IF Bro! गिरिजा खत्तम किताब नै नपढ्ने, जे हुन्छ, हुन्छ भन्ने लिँढे बानिले। बाबुराम दाइ, क्रान्तिका किताब मात्र पढेर त्यस्तै गर्छु भन्दै तम्सिने । भन्न खोज्या के ऊ माथि, हिजो। अनि अलि अलि तापाईँलाई ब्यंग हान्या पनि हो, छुस्स।
Read Full Discussion Thread for this article