Posted by: Dada_Giri January 14, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
तपाईँका उदगारबाट म उदाहरणको लागि @लिगंभेद@ भन्ने शब्द सापट लिन्छु। छोरीळाई छोरा सरह बाबु आमाको सम्पत्ति दिने निस्कृय राजतन्त्रात्मक देशहरु त यहाँले पनि देख्नु भएकै होला, सुन्नुभएकै होला। नेपलामा यस सम्बन्धी कानुनको मस्यौदा तयार भयो तर पास भएको छैन। कसले पास गर्ने हो? राजाले? हैन। तपाइँ हामीले चुनेका जनप्तिणिधिहरुले (तपाईवको शब्द सापट लिएर भन्नु पर्दा श्रीपेचेहरु) पास गर्न सक्छन् प्तिनिधि सभामा। खै त? किन पास भएन ? गणतन्त्रको अभाबमा? जननिर्बाचित श्रीपेचेहरुले पास गर्न दिएनन्। यसमा निस्कृय राजतन्त्रको कुनै दोष छैन। अपहरण गरेर जनतालाई जबर्जस्ती आफ्नो पक्षमा लाग्न लगाम लगाउनेहरुबाट के नै आसा गर्न सकिएला र वाकस्वतन्त्रताको कुरा, मानवअधिकारको कुरा, आन्दोलनमा जेनेभा सन्धि पालन गर्न नजान्नेहरु श्रीपेचे भएर कसो गर्ने हुन् कुन्नि। भने तपाईँले भन्या जस्तो सफा दिलको श्रीपेचे गणतन्त्रमा झन कसरी जन्मिन्छ भनेर आसा गरौँ? This is just a quiry neither a personal blame to Nepe jee nor to any individual.
Read Full Discussion Thread for this article