Posted by: Dada_Giri January 14, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
>तपाईले गाँउ फर्क को कुरा निकाल्नु भो । तपाईको point बुझिएन तर जे भए नि त्यो माटो >सुहाउदो पन्चैती पर्जातन्त्रको महान गाईजात्रामा पुगेर टुङ्गियो । शहरबाट सुकिलो लुगा >लगार आका मान्छेले हाम्रा गाम्का पर्धान, उपपर्धान, वडा सदस्से मनोनयन गरेर फर्कन्थे >सर्वसम्मती गरेको बनेर । राजमुटुको, राजमुकुट हो क्यारे, त्यस्को बारेमा दिन्थे लामा लामा >लेक्चर गाम्लेहरुलाई, अरास्टे तत्व भन्ने भूत चिन्छम् भन्थे, तर नाम चाही बताउदैनथे । >गजबको समय थियो त्यो । हो, अहिले गणतन्त्रबादीहरुले ७ कक्षामा पढ्ने १३ वर्षै नाबालक नाबाकिकारुलाई स्कुलबाट अपहरण गरी जगंलमा लगेर भोकै माओबादको मन्त्रहरु सुगाँलाई जस्तो रटाएको कुरा भने युग सुहाउँदो पकृया कसरी भन्ने? १३ वर्षको बच्चालाई , त्यो काँचो माटोलाई निहित स्वार्तपुर्तिका लागि गुन्द्रुक कावदे जस्तो गरेर सिकाउनु बन्दा त पन्चायतको पर्सिक्षणलाई प्रजातान्त्रिक र मयार्दित मान्न सकिएला जस्तो मलाई लाग्छ।
Read Full Discussion Thread for this article