Posted by: swaati thapa January 13, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
वृहद सामाजिक न्यायको मान्यतालाई शासकको निगाह र goodwill को रुपमा हैन हरेक जनजाती, हरेक क्षेत्र, हरेक धर्म, हरेक वर्ग र हरेक विविधताको अधिकारको रुपमा र पाखण्डरहित (राजतन्त्र भित्रको समानता एक पाखण्ड हो) तरिकाले स्थापना गरेसी पर्ने फरकको कुरा गरेको हुँ । अझ उता तपाईले राजतन्त्रले उत्तानो टाङ लाएसी जातजातीहरु हानाहान गरेर देश टुकुर्याउने हुन् कि भन्ने आशयको शंशय व्यक्त गर्नु भएको हो कि (Isolated Freak जस्ता राजावादी alarmists हरुको कुरा सुनी) भनेर गणतन्त्रले त जनजातिय एकताको एकमात्र दिगो आधार, समानता को मान्यता, स्थापना गरेर एकतालाई अझ बढी सम्भव बनाउछ भनेर पाण्डित्याँई छाँटेको हुँ मैले । Dear Nepe dai, I am really impressed by ur Ganatantra related topics. My personal belief is aslo like urz, but i am just confused what u are trying to say in above para. Its not i am questioning u but its due to my lack of knowledge in nepali bhasa. Especially from line 4.
Read Full Discussion Thread for this article