Posted by: KaLaNkIsThAn January 13, 2005
Login in to Rate this Post:
0
?
Aaaanch Kancho!! :D
Hows your mp3 converter working??? Just curious...
Okay, this song, by Gopal Yonjan
समर खेल्न शत्रु छैन
जित्न पर्ने युद्द छैन
शान्ती भन्दा पर अर्को
भेट्न पर्ने बुद्ध छैन
ठूलो भन्नु भूगोल होइन
धेरै मान्छेपनि होइन
हाम्रोलागी स्वदेश भन्दा अर्को ठूलो देश छैन
जित्न सके इच्छाहरु, हार्नु पर्ने मुद्दा छैन
शान्ती भन्दा पर अर्को भेट्नु पर्ने बुद्ध छैन
आगो नलाउ हिमचुलीमा
ढुंगा दुख्छ गंगा सुक्छ
नछोइदिनु बोधी बृक्ष
स्वयम्भूमा शान्ती दुख्छ
ओठे भक्ती केही होइन
मन् नै जब शुद्ध छैन
शान्ती भन्दा पर अर्को भेट्नु पर्ने बुद्ध छैन
---opal Yonjan---