Posted by: Popat September 21, 2026
Login in to Rate this Post:
0
?
ऐले झ्याप नभाये किन समातनु? खाड़ाई आ थ्ये की पार्क गरेर खाको हो कसलाई के थाहा.
यदि ऐले खयेर गाड़ी हाकन लाको भये त चाक मा सिस्नो पानी हन्नु पर्च. यसो भाणे चाय हीजो राति पानी टेस्टाई हो
बोतल भित्र छ भण्डैमा ग़ादिमा खड़ाई आको भन्ने प्रूफ कि छ?
इलीगल पार्किंग को फाइन चाय