Posted by: Dada_Giri January 13, 2005
SoNg pLaing in my mind II
Login in to Rate this Post:     0       ?        
हैन गाउँले ब्रो! के हो एक्कासी निस्केर माओबादीलाई गालि गर्दै । त्यसो भए म क्रान्तिकारी गित दिन्छु। गरी खाने खेतालाको यही हो जिन्दगानी झरनाको चिसो पानी... ... ... बाँधेर बाँधिदैन, छेकेर छेकिदँन झरनाको चिसो पानी संसार मै गरिबको छैन शासन भन्छ तर पनि यो देशमा ल्याउने हाम्लाई मन छ झरनाको चिसो पानी बाँधेर बाँधिदैन छेकेर छेकिदँन झरनाको चिसो पानी ... ... ... (अरु बिर्सेँछु।... ... ... ) ल आजलाई शुभरात्री!
Read Full Discussion Thread for this article