Posted by: logan July 22, 2026
Login in to Rate this Post:
0
?
सरकार परिवर्तन हुँदैमा देश एकै रातमा बदलिँदैन। कुनै पनि सरकार जादुको छडी लिएर आएको हुँदैन, न त वर्षौँदेखि थुप्रिएका समस्या केही महिनामै समाधान गर्न सक्छ।
तर हाम्रो अपेक्षा भने कहिलेकाहीँ यति उच्च हुन्छ कि धुरी मात्र होइन, सगरमाथा नै नाघ्छ। धैर्यभन्दा बढी हतार, तथ्यभन्दा बढी धारणा, र विश्लेषणभन्दा बढी निष्कर्ष देखिन थाल्छ।
यही कारणले धेरै प्रश्नहरूको उत्तर यही धागोभित्र नै भेटिन्छ। खुला मनले पढ्नेले सन्दर्भ बुझ्छ, तथ्यहरू जोड्छ र आफ्नै निष्कर्ष निकाल्छ।
असहमत हुनु स्वाभाविक हो, तर तथ्यलाई बेवास्ता गरेर गरिएको आलोचनाले समाधानभन्दा भ्रम बढी फैलाउँछ।