Posted by: Khaobaadi_Netaa July 10, 2026
गाँजा खेतीलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारले आगामी बर्ष देखी
Login in to Rate this Post:     0       ?        
https://www.ratopati.com/story/567487/marijuana-cultivation-to-be-legal-in-gandaki-from-next-year-home-made-liquor-to-be-branded

"गण्डकी प्रदेश सरकारले आगामी वर्षदेखि प्रदेशभित्र गाँजा खेतीलाई वैधानिकता दिने भएको छ। मंगलबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम मार्फत गाँजा खेती र घरेलु मदिरा ब्राण्डिङलाई कानुनी दायरामा ल्याउँदै आर्थिक उपार्जनको स्रोत बनाउने घोषणा गरेको हो।"




Read Full Discussion Thread for this article