Posted by: Dada_Giri January 13, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
हामी नदिका दुई किनारा हाम्रो मिलन असम्भव छ ... ... ... ल नेपे जी र आशु जीलाई Dedicated. >The more pressing reality in Nepal is that all should aim to be united FIRST to completely defang the Maoists ???? हेन यो त दिवास्पना मा परे जस्तो छ नि, आशु जी । कसैले अन्याय र अत्याचार सहन नसकेर आफ्नो हक अधिकारको लागि छातीमा गोली थाप्न तयार भएकाहरुलाई दाबाउन एकजुट हुन आग्रह गर्छ बने त्यसलाई पनि समयले माफि दिने छैन।
Read Full Discussion Thread for this article