Posted by: Oops i did it again June 3, 2026
BREAKING NEWS : मिनेसोटा सोमालियन वेलफेयर काण्ड पछीको अर्को ठुलो घोटाला भूटनीज़ रिफ्यूजीबाट
Login in to Rate this Post:     0       ?        
दिल्लिराम अधिकारिको ३ वटा ऑर्गेनाइजेशनबाट २५० मिलियन फ्रॉड देखियेको छ रे (लुक रोसियाक) भन्ने बेकतीले खोजतलास गरेको रहेच ओहायो माँ)

यो तिनई रोशन अधिकारी हुन जो नेपाली मीडियामाँ पुगेर अमेरिकामा प्लेन किन्न भ्याउनु भयेच भनेर सोद्धा अह म सानै देखी बिज़नेस माँ हात हालेको मंचे , बिज़नेस फाप्यो अनी धेराई लाई काम पनी दिन सफल भए अनी सानो हवाईजहाज़ पनी किने भनेर इंटरव्यू दिन भ्यायेका थ्ये.
Read Full Discussion Thread for this article