Posted by: Oops i did it again May 30, 2026
गनौने धोतीहरूले हाम्रा नेपाली चेलीहरु माथी हेरने दृष्टिकोड़
Login in to Rate this Post:     0       ?        
हेप-न पनी येती सम्म हेपन खोजचन की नेपाली लाई.

माछिकने २०१५ भूकम्प ताका के गर्या थ्ये भन्नी कुरा मैले कहा बिरसेकु छ र.
गैस नपार दौरोमाँ भात पकार खानु पर्या थ्यों हामीलाई

पेट्रोल नपार साला बुडो साइकिलमाँ दूध किन्न गाको थ्ये मा
Read Full Discussion Thread for this article