Posted by: Khaobaadi_Netaa April 15, 2026
room in Louisville , KY
Login in to Rate this Post:     0       ?        
लाखौ immigrant हरू लाई देश निकाला गरे पछी घर भाडामा लाउन कती धौ धौ पर्दो रहेछ तथा घरको mortgage तीर्नमा कती धक्का लाग्दो रहेछ भन्ने यस बाटै अनुमान लगाउन कठीन छैन ।
Read Full Discussion Thread for this article