Posted by: logan March 18, 2026
How can we prevent sexual violence in Nepal?
Login in to Rate this Post:     0       ?        

रोधीघर हरेक सहरमा २–४ वटा भए, केटाकेटीले आपसमा चिन्ने मौका पाउँछन्।नजिकिँदा र अनुभव पाएपछि महिलाप्रति हेर्ने नजरमा पनि सुधार आउँछ। खुट्टा बाँधेर बस्दा उमेरसँगै बढ्ने “सुक्रकिट भारी” समस्या दबाएर मात्र समाधान हुँदैन। तर, सुरक्षित र सुलभ उपाय जस्तै sex Toy ( आत्मसन्तुष्टि साधन) सबै ठाउँमा उपलब्ध भए, तेस्रो पक्षप्रति हिंसा वा अवाञ्छित क्रियाकलाप कम हुँदै जानेछ।
सिर्जना, नियन्त्रण र प्राकृतिक चाहना बीचको सन्तुलन यो माध्यमले सजिलो बनाउँछ। अन्ततः, विज्ञान भन्छ—उपाय बिना दबाब मात्र बढ्छ, समाधान होइन।
त्यसैले खुट्टा बाँधेर बस्ने philosophy भन्दा आधुनिक समाधान उपयोगी छ |
Read Full Discussion Thread for this article