Posted by: ojhasamajdhangadhi December 19, 2025
सशस्त्र प्रहरी ब'लमा मि'सनका लागि भिआइपी कोटा खा-रेज, उ'द्धारमा खटिएकालाई मिसनको अवसर !
Login in to Rate this Post:     0       ?        
सशस्त्र प्रहरीमा राष्ट्र संघीय शान्ति मिस'नका लागि तोकिएको भीआइपी कोटा खा'रेज भएको छ। प्रहरी महानिरीक्षक राजु अर्यालले सो कोटामा उ-द्धार र खेलकुदमा राम्रो कार्य गर्ने मिसनमा पठाउने भएका छन्।
उत्कृष्ट कार्यलाई भिआइपी कोटा भन्दै द'बाब दिने परिपाटीको अ*न्त्य भइ उ द्धार र खेलकुदमा राम्रो कार्य गर्ने ५ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई यू.एन. मि'सनमा सिधै सहभागी हुने अवसर दिइएको सशस्त्र प्रहरीले बताएको छ ।
Read Full Discussion Thread for this article