Posted by: Nepalnews Sajha November 27, 2025
News Summary from Nepal for Thursday, November 27, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 27, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Sudurpaschim Royals cruise to fourth straight win with eight-wicket victory over Lumbini


  • Bhandari’s unbeaten 69 anchors a clinical chase after Lumbini’s 144-run total

  • Early winter chill fuels respiratory cases


  • Respiratory wards at Bir and TU Teaching hospitals are overflowing with critical patients.

  • Pokhara set 155-run target as middle order rescues innings


  • Avengers recover from wobble to post competitive total against Janakpur in Thursday’s NPL fixture.

  • High Court orders release of former speaker Mahara on Rs2 million bail


  • Patan High Court overturns district court decision to remand Mahara in custody in gold smuggling case.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • निर्वाचनमा सघाउन प्रधानमन्त्रीको आग्रह, एमालेले भन्यो- 'वातावरण बनाउनुस्'
  • नयाँ सरकार बनेपछि प्रधानमन्त्री कार्की र एमाले नेताहरूबीच पहिलो पटक संवाद भएको हो ।

  • गण्डकी प्रदेश समन्वय परिषद्को बैठक : अनुदान कटौती नगर्न संघ सरकारसँग माग
  • संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक कानुन निर्माण, अधिकार हस्तान्तरण र स्रोत व्यवस्थापनका विषयमा संघ सरकार गम्भीर नभएको निष्कर्ष निकालिएको छ ।

  • ७० वर्षे इतिहास बोकेको कांग्रेसले महिना दिनसम्म निर्णय गर्न नसक्नु लज्जाको विषय : विश्लेषक शर्मा [अन्तर्वार्ता]
  • ‘षड्यन्त्रको कुरा गर्दै पार्टीलाई लगातार अनिर्णयको बन्दी बनाउने नेताहरूले के शासन गर्छन् भनेर विश्वास गर्ने?'

  • 'डिस्चार्ज' हुनुपर्ने देव उपचार खर्च नजुट्दा अस्पतालमै छन्
  • नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते देव गोल्डेन अस्पताल विराटनगरमा छन् भने उपचार खर्च जुटाउन आमाछोरा भौंतारिइरहेका छन् ।

    Read Full Discussion Thread for this article