Posted by: Nepalnews Sajha November 24, 2025
News Summary from Nepal for Monday, November 24, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 24, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Suman Raj Aryal becomes new chief secretary


  • Cabinet meeting on Monday promoted Defence Secretary Aryal to the top post of bureaucracy.

  • Bollywood actor Dharmendra Deol dies at 89


  • Born in Punjab province in 1935, Dharmendra won a talent show organised by a film magazine, moving to Mumbai and acting in his first film in 1960.

  • Biratnagar edge Janakpur by nine runs in tense final-over finish


  • Lamichhane’s four-wicket burst and disciplined death bowling secure crucial NPL victory.

  • Upper Dolpa medical emergencies are marred by high costs and delays


  • People in the isolated mountain region are forced to rely on costly helicopter evacuations that require special permissions and are often delayed by red tape.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुदूरपश्‍चिम रोयल्स VS कर्णाली याक्स
  • अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

  • मोबाइल चोरीको आरोप, निर्घात कुटपिट अनि मृत्यु : पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् यो घटना
  • १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु किन भयो ? उनीमाथी मोबाइल चोरीको आरोप किन लाग्यो र घटनाक्रम कसरी अघि बढ्यो ?

  • 'एन्थम' होइन, चेतावनी हो- 'कलिला छाती'
  • मोनिका थापाको गीत 'कलिला छाती' जेन-जी विद्रोहको प्रतीक बन्दै सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ- आन्दोलनका सहिदलाई सम्झाउने काम गरिरहेको छ।

  • सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन 
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी तथा सार्वजनिक विज्ञापनमा तेस्रो पक्षको बिल अनिवार्य पेश भएपछि मात्रै रकम भुक्तानी गर्न सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको हो।

  • ५ सय रुपैयाँको विवादमा भएको थियो गोंगबुमा मायाको हत्या
  • मृतकको शरीरमा बेरिएको तन्नाको ट्यागका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्यसमा लेखिएको १४५५ नम्बर नै होटेलको स्टाफ रुपमा रहेको तकियाको खोलको ट्यागसँग मिलेको थियो ।

  • वीपी प्रतिष्ठानमा घण्टौं लाइनले बिरामीलाई सास्ती
  • अनलाइनबाट रजिस्ट्रेशन तथा बिल काट्ने व्यवस्था भए पनि सेवा लिन सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ ।

    Read Full Discussion Thread for this article