Bringing your favorite news into one place November 6, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Butwal bench seeks original documents as both accused request release after depositing alleged fraud amount.
The Scouts has given the Khadka Land Development seven days to clear dues or face control of buildings and assets.
Failure to purchase the essential family planning means since 2024, appreciation of the dollar, and suspension of USAID grants blamed for critical shortage of contraceptives.
Players accuse the football governing body of ignoring their concerns as the league remains halted for over two years.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
अध्यक्ष ओलीले मुलुकमा शान्ति–सुरक्षाको प्रत्याभूति गराउन आफ्नो पार्टीले ‘युथ भोलिन्टियर्स फोर्स’ गठन गर्ने निर्णय गरेको समेत जानकारी दिए।
उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा बहस भएको थियो ।
अर्थमन्त्री अधिकारीले सिंहदरबारमा रहेको बजेट सिधैं गाउँ पुर्याएको बताउँदै ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ताको व्यवस्था सुरु गर्ने घोषणा पनि गरेका थिए ।
यूएईबाट वर्क परमिट जारी भइसकेका म्याग्दीका बिरे विकले आफूहरू अन्योलमा परेको बताए ।
बर्खामा घरमा पानी चुहिएर सुत्नै गाह्रो हुन्छ । पानी घरबाहिरभन्दा भित्र धेरै आउँछ । प्लास्टिक पनि च्यातिएर झुत्रो भइसकेको छ । अब अर्को प्लास्टिक पनि हाल्न सक्ने अवस्था छैन । धन्न वृद्धभत्ता आउँछ र भोकै मर्नु परेको छैन ।
