Posted by: logan November 4, 2025
मेरो पहिचान र अस्तित्व नै मेरो सम्पत्ति हो
Login in to Rate this Post:     0       ?        
दर्शनका कुरा पढ्न पाउदा खुसि लागेको छ | यो भनाइ संग असहमति हुदै टिप्पणी गर्न चाहन्छु "जब चेतना सम्पन्न हुन्छ, धन आफैं आकर्षित हुन्छ"
सबैलाई धन कमाउन इच्छा हुन्छ | तपाइले यो इच्छा लाइ कार्यान्वन जे जसरि गर्छ तेस्लाई चेतना भन्न खोज्नु भएको त होइन ? कृपया यो चेतना लाइ व्याख्या गरिदिनु होस् |
शास्त्र र नैतिकताको पाठ पढाउँ पर्दैन भन्ने महासय हरु हुनुहुन्छ | तपाई लाइ पनि भन्लान, तिनलाई एक कानले सुन्ने र अर्को कान बाट निक्लन दिनुस |
Read Full Discussion Thread for this article