Posted by: logan November 3, 2025
 Login in to Rate this Post:     
0 
 
       ?  
 
Wonton  ब्रो नया धागो पस्कनु भएकोमा धन्यबाद !
धर्म र व्यापारीकरण को सुरुवात यो सताब्दीमा सुरु भएको होईन | धेरै अघि पुराण संग संगै सुरुवात भएको हो | धर्मको ब्याख्या पुजा आजा तिर उन्मुख हुदै गए पछि मानबले सच्चा हृदय हराए | भारत बर्समा दाईजो को लागि बुहारी जलाउने र यो कुकृत्यलाइ पन्छ्याई दिने जिम्मा पुरोहितले लिए | कम्पनिले लुगाको रंगले केटा हो कि केटि हो छुट्याई दिने काम सुरु भए पछि आज भोलि केटाले पिङ्क रंग को लुगा लगाए अर्ध पुरुस ( gay ) हुने संस्कार चलेको छ |
म एक मित्र कहा लाख बत्ती बालिने कार्यक्रम मा गएको थिए | देश गुनाको भेष भन्छन , अमेरिकी नेपालीको पसल बाट ल्याएको जनै काम लाग्दैन भनि एक प्याकेट जानेको ५० डलर लिए पछि मात्रै पुजा सुरु भयो | भूमिसुधार कार्यालयमा जानु भयो भने कारिन्दा ले यो पुगेन त्यो पुगेन लिएर आउनुस भने अड्चन तेर्स्याई दिन्छन तर उनलाइ दक्षिणा चडाई दिनुस जे बाधा तेर्स्याएका थिए सबै ठिक हुन्छन | दुबो , केराको पात आदि इत्यादि को ठाउमा घरमा भएका रुख बोट का पात बाट काम चलाईयो | चांमल पनि एक पाथी नै चाहिन्छ भन्ने कुरा २-४ पल्टै दोहोर्याएका थिए | मैले मन मनै सम्झे विदेशमा बसेका छौ न गुरुले बोकेर आए न घर बेटी कहा छ कसरि नाप्ने एक पाथी चामल ?
सबै भन्दा ठुलो प्रश्न " पुजा आजा गर्ने पुजारी , पण्डित , गुरु जे जे भन्नु हुन्छ , के उनीहरुले गरको पुजाले हाम्रो भलो वा राम्रो हुन्छ कि हुँदैन" सोध्नु भएको खण्डमा के जबाफ आउला ?
"धर्मो रक्षति रक्षत:" को व्याख्या धर्म गर्नु अनि धर्म लाइ बचाउनुस मै सिमित भए पछि धर्म व्यापारीकरणले लिप्त छ |