Bringing your favorite news into one place November 2, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The interim order stops Prime Minister Sushila Karki-led administration from enforcing the decision.
As Dahal and Nepal inch closer to unification, disgruntled groups within their parties are preparing alternative plans.
Last year, the law ministry estimated that Nepal would require at least Rs40 billion to wrap up the peace process.
As the issue of when or how to convene the party representatives weighs heavy, office bearers pause central meeting.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
आइतबार बसेको ती दलहरुको बैठकमा एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।
मन्त्रालयले आइतबार संघलाई पत्र पठाउँदै ७ दिनभित्र आफ्नो धारणा पठाउन भनेको हो । मलेसिया सरकारले कात्तिक २९ गतेभित्र आफ्नो सर्त पूरा गर्ने म्यानपावरको सूची माग गरेको जानकारी संघलाई गराएको हो ।
दुई पार्टी एकीकरण गरेर शक्ति बढाउने खोजेका नाउपा र जनमत पार्टीबीचको एकीकरण त परको कुरा सत्ता राजनीतिक कलहले दुवै दल चार टुक्रा भएका छन् ।
बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदानको प्रक्रिया र यसलाई सम्भव पार्नका लागि आवश्यक संयन्त्र, कानुन, र अन्य आवश्यकताका बारे छलफल गरिएको छ ।
जेन-जी आन्दोलनपछि पार्टीको १५ औं महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विवादमा डेढ महिनादेखि कांग्रेस अनिर्णयको बन्दी बनेको छ । यसले राष्ट्रिय राजनीति र प्रमुख मुद्दामा उसको भूमिका हराउँदै गएको छ ।
