Posted by: Nepalnews Sajha October 27, 2025
News Summary from Nepal for Monday, October 27, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 27, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Families struggle to afford medicines despite government’s free treatment pledge


  • Although the government announced free care for the Gen Z movement’s injured, many families are forced to buy medicines outside hospitals, adding to their financial burden.

  • Provinces complain of snub by Karki-led interim government


  • Provincial ministers rue ‘unilateral’ budget freeze. Say lack of collaboration hinders preparations for March elections.

  • Amid controversy, Karki expands Cabinet for third time


  • Sudha Sharma and Bablu Gupta sworn in as health and sports ministers. Khagendra Sunar and Ganapati Lal Shrestha dropped at last moment.

  • Police still using Second World War-era hunting rifles


  • A silver lining amid all these unfortunate events is that local communities are closer to the police, as displayed by their efforts to rebuild damaged police infrastructure.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘वृद्धभत्ता मिल्न थालेपछि आराम मिल्छ कि !’
  • ‘फजुल खर्च नगर्ने हो भने यसमा कमाइ राम्रै छ । मेरा एक छोरा र दुई छोरी हुन् । मैले यही ठाउँमा भारी बोकेर छोराछोरी पढाएँ, हुर्काएँ र बिहे गरिदिएँ । त्यसपछिको बचतले श्रीमतीको उपचार गरेँ तर श्रीमतीलाई बचाउन सकिनँ ।’

  • प्रधानमन्त्री कार्कीले कमलपोखरीमा गरिन् छठ पूजा
  • कमलपोखरीमा उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।

  • २३ र २४ भदौमा ज्यान गुमाएका ५३ जनाका परिवारलाई ८ करोड राहत
  • पहिचान हुन नसकेका शवका परिवार र सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका कैदीबन्दीका परिवारलाई भने राहत दिइने छैन।

  • रानाथारु होमस्टेमा पाहुनाको आकर्षण
  • रानाथारु समुदायको बसोबास रहेको भीमदत्त नगरपालिका–१४ र १६ मा रानाथारु सामुदायिक होमस्टे सञ्चालन गरिएको हो ।

  • ३ महिनामा सवा ६ अर्ब रुपैयाँको २६ सय २० युनिट विद्युतीय सवारी आयात
  • भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १० करोड ७७ लाख रुपैयाँको २ हजार ५ सय १६ युनिट विद्युतीय सवारी आयात भएको थियो ।

    Read Full Discussion Thread for this article