Posted by: Nepalnews Sajha October 24, 2025
News Summary from Nepal for Friday, October 24, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 24, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Three girls, including twin sisters, drown in Kailali canal


  • The victims were bathing in Kulariya canal under the Rani Jamara Kulariya Irrigation Project.

  • Ghadiarwa Pokhari decked up for Chhath


  • Devotees gear up for rituals at one of Madhesh’s most popular sites.

  • Unified Socialist to hold central committee meeting on October 29


  • The party will discuss left unity efforts, ideological issues, and election preparations during the Kathmandu gathering.

  • Singer Neetu Poudel dies after self-immolation


  • She breathed her last on Friday morning while undergoing treatment at the Nepal Cleft and Burn Centre, Kirtipur Hospital.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पक्राउ परे गायक बाबुल
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गायक गिरि शुक्रबार पक्राउ परेका हुन् । 

  • कोप-३० मा नेपालले नौ एजेन्डा  प्रस्तुत गर्ने तयारी
  • कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मंसिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ ।

  • संरक्षण क्षेत्र व्यवस्थापन ऐन संशाेधन नहुँदा गुम्दै राजस्व, थपिँदै संरक्षण चुनौती
  • संविधानमा संरक्षण क्षेत्र कसको अधिकार क्षेत्र भन्ने स्पष्ट नहुँदा संघ र प्रदेशबीच टकराव उत्पन्न भएको छ भने अर्कोतर्फ पुरानै ऐन, नियमावलीमार्फत चल्दा स्थानीय तहले आफ्नो अस्तित्व नरहेको महसुस गरेका छन् ।

  • निर्वाचन तयारी : पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग
  • जेनजीदेखि व्यवसायी र अधिवक्तासम्मको नेतृत्वमा राजनीतिक दल दर्ताको निवेदन

    Read Full Discussion Thread for this article