Posted by: Nepalnews Sajha October 17, 2025
News Summary from Nepal for Friday, October 17, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 17, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court halts Janamat Party split with interlocutory interim order


  • The apex court has summoned both sides for a hearing on November 3.

  • Delays hit construction of two hydropower projects in Dolakha


  • The government’s dillydally in issuing guidelines halts work in protected areas for three months.

  • Leopard attacks spread fear in Bardiya villages


  • Three people injured within a week as leopards prowl near settlements in Gulariya and Barbardiya.

  • How one temple turned Itahari into a pilgrimage destination


  • Shree Krishna Pranami Temple, built in 1978 and rebuilt in 2018, boasts grand architecture. It blends artistry and cultural elegance as a key pilgrimage and community centre.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सामोआविरुद्ध विशाल स्कोर बनाएसँगै नेपाल उपाधितर्फ
  • टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ११ रन बनाएर उपाधितर्फ लम्किएको हो ।

  • जनमत विभाजन राेक्न राउतले माग गरेको रिटमा सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश
  • छलफलका लागि सर्वोच्च अदालतले दुवै पक्षलाई कात्तिक १७ गते बाेलाएकाे छ ।

  • एउटा विमानस्थल अलपत्र पारेर ३३ किलोमिटरमै अर्को विमानस्थल निर्माणको तयारी
  • नयाँ विमानस्थल निर्माणको काम अघि बढाएको सरकारले सुर्खेत विमानस्थल स्तरन्नोतिको काम भने वर्षौदेखि अघि बढाउन सकेको छैन ।

  • ‘जेन–जी विद्रोहलाई शंकाको दृष्टिले नहेरौं, यसबाट सबैभन्दा बढी लाभ कांग्रेसले लिन सक्छ’
  • ‘हामीले देशमा भएको युवा विद्रोहलाई शंकाको दृष्टिबाट हेर्नुभन्दा त्यसमा उठेका मुख्य विषयलाई जति सक्दो चाँडो सम्बोधन गर्ने प्रयास गर्नु जरुरी छ’

    Read Full Discussion Thread for this article