Posted by: logan October 14, 2025
Login in to Rate this Post:
0
?


खोक्दैमा ( रास्ट्रपतिको सफतग्रहण गरेको २४ घण्टा मै उक्रेन र ईजरायल को समस्या हल गरि दिएको बिर्सनु भयो ?) प्राईज पानुने भए पाई हाल्थ्यो नि | ओबामाले पाउदा मैले पनि पाउने पर्छ भन्ने बाल हठ गराईले कहा पाइदो रहेछ र हैन त !