

Bringing your favorite news into one place October 14, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Deuba was first elected party president in March 2016 and reelected in December 2021.

The Rhinos scraped past the UAE and Qatar in two of their narrowest T20I wins ever—results that keep them in the hunt. But Stuart Law’s quest to shed the ‘cardiac kids’ tag is far from over.

Lawyers challenge government move as unconstitutional.

Beyond remittances and success stories are migrants struggling with mental health challenges and the need for emotional support.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
माओवादी केन्द्रका नेतासमेत रहेका महरा आज पनि थुनामै रहने छन् ।
महाधिवेशन सम्पन्न गर्न उपसभापति खड्कालाई जिम्मेवारी दिएसँगै पूर्ण रूपमा कार्यकारी भूमिकाबाट आफूलाई अलग राखेको सन्देश सभापति देउवाले दिएका छन् ।
प्रतिनिधिसभाको विघटनविरुद्ध सभामुख र संसद् सचिवालय न्यायिक परीक्षणका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने कि नजाने भन्ने विषयमा राजनीतिक दलका प्रमुख सचेतकहरुसँग सभामुखले परामर्श गर्न लागेका हुन् ।
मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्न सक्ने दलहरुले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार (भोलि) दिउँसो ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ ।