

Bringing your favorite news into one place October 7, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Police will accept the complaint filed by families of those injured during the Gen-Z movement, but it will be forwarded to the Karki-led inquiry commission instead of being officially registered.

In addition, parties contesting the March 5 elections must enlist with the commission by Nov 26 this year.

Travellers stranded, fuel stations dry as landslide clearance hampered by continuous rainfall.

Around 35 industries face pressure to pay Rs2.13 billion in disputed electricity charges.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
मंगलबार बिहान लप्ची गाउँको पैदलमार्गअन्तर्गत देउरालीमा भीषण पहिरो खस्दा पैदलमार्ग पूर्णरूपमा बन्द भएको गैरीशंकर संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताए ।
भदौ २४ गते सरकारले नियन्त्रण गुमाएको बेला पनि काठमाडौँ महानगरको टिम निरन्तर उद्धार, उपचार र आपतकालीन व्यवस्थापनमा जुटिरहेको उनले दाबी गरेका छन् ।
सोमबार सुधन गुरुङसहित पुगेर दिएको जाहेरी लिन अस्वीकार गरेको प्रहरीले सोमबार मध्यराति भएको सुरक्षा प्रमुखहरूको छलफलपछि जाहेरी लिन तयार भएको हो ।
एकै चरणमा निर्वाचन गर्ने कुरा सम्भव छ । विगतको अभ्यासले पनि यो सम्भव हुन्छ भन्ने देखाएको छ । मेरो विचारमा जति पनि पर्याप्त हुन्छ । -पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती