Posted by: logan October 6, 2025
Have you updated your asylum case after Sept 9, 2025?
Login in to Rate this Post:     0       ?        
खुसिको समाचार ले सबै लाइ हर्सित बनाइ दशैँ पनि रमाइलै गरि मनाउनु भयो होला | बेसार दलेको खसी खान रुचाउनेलहरुले राजखानी पनि बोक्न र टोक्न भ्याउनु भ्याई सक्नु भयो ? यो दशैँ ताका भर्जिनियाली मित्रले " चार दिनकी चादनी फिर अँधेरी रात" बाट टोकसो मार्नु भएको थियो , मैले भने TPS होल्डर हरुलाई सम्झीए | १८ महिना को पाएर सकिए पछि चै के गर्ने ? अमेरिकी रिटर्न लाइ टाटा टिप्ने मात्र होइन धोक्रामै डलर भरेका हुन्छन भन्ने ठान्ने मित्र र नजिकि सम्बन्धित संग बाकि जीबन कसरि बिताउने र बच्चा हरुले कसरि नेपालको बाताबरण मा adjust हुन् कति समय लाग्ला मात्रै नभएर उनीहरुलाई PTSD झैँ समय गुजार्नु पर्दा कसरि सान्त्वना र जीबन सहज बनाउन के के गर्ने हो को सोच तिर पनि ध्यान दिदै गर्नुस , तपाइँ अभिभावक लाइ पनि यो तयारीले केहि फायदा पुर्याउला !
Read Full Discussion Thread for this article