Posted by: Nepalnews Sajha October 1, 2025
News Summary from Nepal for Wednesday, October 1, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 1, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Over 7,000 trees felled for Butwal–Gorusinghe road widening


  • Highway loses shade and community spaces, leaving locals concerned.

  • Philippines quake death toll rises to 69, official says


  • Cebu, one of the Philippines’ most popular tourist destinations, is home to 3.4 million people. Despite the damage, Mactan-Cebu International Airport, the country’s second busiest gateway, remained operational.

  • Four dead in Sarlahi mud mound collapse


  • An elderly woman and three children buried while digging soil along Hardi riverbank.

  • Dengue cases remain low in Chitwan this festive season


  • Health officials warn October and November could still see a spike.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सर्लाहीका गाउँको जीवन गाथा जोडिएको ढेंग रेल स्टेसन
  • भारत विहारको सीतामढीमा रहेको ढेंग रेल स्टेसनले सीमावर्ती क्षेत्रका मानिसहरूको शिक्षा, रोजगारी, व्यापार तथा नाता सम्बन्धसँगको पहुँचमा ठूलो योगदान पुर्‍याएको छ ।

  • पूर्वी तराईमा गुन्जिरहेछ ‘दशाएँ एनेका’
  • सन्थालहरूको नृत्यमा गीतसँगै जीवन दर्शन पनि लुकेको हुन्छ । प्रकृतिसँगको प्रेम, पीडा, खुशी र संघर्ष सबै विषय उनीहरूको भाकामा सुन्न सकिन्छ ।

  • सधैं बेस्वादको बन्छ विपन्नको दसैं
  • चाडपर्वले सबैका घरमा उज्यालो र उमंग भित्र्याइरहँदा विपन्न वर्ग भने अमिलो मन बनाउँदै जसोतसो दसैं टार्न खोजिरहेका छन् ।

  • दसैँको उमङ्ग छैन गाउँमा : किसानलाई बाली भित्र्याउने चटारो
  • यहाँका किसानलाई अहिले दसैँको रमाइलोभन्दा पनि यी खेतीपाती भित्र्याउने चटारो छ।

    Read Full Discussion Thread for this article