

Bringing your favorite news into one place September 30, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Locals say clear weather has offered rare mountain views after years.

Festive cheer fills the city as children enjoy traditional swings, travellers depart for hometowns, and devotees throng temples.

With police absent and no other state institution functioning, the army stepped in, met with protesters, and helped pave the way for a new prime minister.

Farmers suffered huge losses as the improved Haryana buffaloes failed to thrive in the hills. Most farmers have already sold off the animals at throwaway prices.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
घाइते भएर थला परेका अनिषलाई जसविरुद्ध आन्दोलन भयो उसले सत्ता छोडेकामा खुसी मिलेको छ । जीवनभर अपांग हुने चिन्ताले उनलाई उत्तिकै सताइरहेको छ । ‘हट्नुपर्ने मान्छे हटे । अब देश परिवर्तन होला, आफू सधैंभरलाई यस्तै भयो । अपांग नै भइयो भनौं,’ मलिन स्वरमा उनले सुनाए ।
आत्मनिर्भर अर्थतन्त्र, सामाजिक एकता, युवालाई अवसर, शून्य भ्रष्टाचार र प्रत्यक्ष कार्यकारी नेतृत्व– यी पाँच आधार हाम्रा संकल्प हुन्।
झूटा सपना बााडी राख्ने प्रवृत्ति थियो । कहिले देशलाई सिंगापुर बनाउँछु भने, कहिले रेलका सपना देखाइरहे । तर, जनताका जीवनस्तरसँग जोडिने सामान्यभन्दा सामान्य काम चाहिँ भइरहेका थिएनन् । ‘ओभर प्रमिस’ गर्ने अनि डेलिभरी चाहिँ सबै अन्डरमा भयो ।
सरकारको ८५ प्रतिशत र किसानको १५ प्रतिशत लगानीमा टनेल बने पनि प्राविधिक अध्ययनबिना कार्यक्रम लागू गर्दा टनेल प्रयोगविहीन बनेका छन् ।
संविधानतः संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अपरिहार्य छ, यतिबेला प्रतिनिधिसभा र त्यसले गठन गरेको संघीय सरकार विघटन भएको छ, जेन–जीको रोजाइमा प्रधानमन्त्री बनेकी छिन् सुशीला कार्की, कार्की नेतृत्वको सरकारले प्रदेश र संघ सरकारबीचको सम्बन्ध कसरी कायम राख्ला ? अर्थात् प्रदेशसँगको सम्बन्ध र सहकार्य कस्तो होला ?