

Bringing your favorite news into one place September 28, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

The Rhinos had faced six ICC full members across eight T20Is and five ODIs before defeating the West Indies by 19 runs in Sharjah on Saturday.

Metropolitan officials say waste clearance at Singha Durbar and damaged business sites will start only after insurance issues are settled.

The vehicle en route to Dang from Rukum West fell 200 metres off the road, police say.

Gauriphanta border point is chock-a-block, also with Nepali migrant workers returning home to celebrate Dashain.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
मण्डलामा मोहनले आफ्ना सन्तानभन्दा पनि धेरै कम उमेरका युवाहरूसँग बसेर सन्तानका उमेरका शिक्षकबाट नाटक सिके । उनीहरूले मोहनलाई अंकल भन्थे । साथी मान्थे । खेल्दा वा अभ्यास गर्दा उनीहरू थाक्थे । मोहन थाक्दैन थिए । '
मेरो उमेरका धेरै साथीभाइ भारतमा मजदुरी गरिरहेका छन्, कोही खाडीमा पसिना बगाइरहेका छन्, म भने गाउँठाउँमै मोटरसाइकल चलाएर दुई/चार पैसा कमाइसँगै सेवा पुर्याइरहेको छु ।
साल्दाङका पाल्देन गुरुङ भन्छन् : ‘अरु चामल त पाइँदैन, मोटा चामल पनि दोब्बर मूल्यमा किन्नुपर्छ । खाद्यको चामल नआउँदा ऋण कारेरै भए पनि बजारको चामल किनेर दसैं मनाउन बाध्य छौं ।’
आइतबार अर्को सूचना जारी गर्दै नगरपालिकाले ‘अस्थायी र करार सेवा सम्झौता यथावत गरिएको’ भनेर जनाएको छ ।