Posted by: logan September 27, 2025
2020 : Why No Trump !
Login in to Rate this Post:     0       ?        
कस्तुरी जी कसलाई सोध्नु भएको, अमेरिकी बादशाह को कुरा दैनिक समाचारमा आउछन तेसैले बासि समाचार कोरी राख्नु जरुरि भएन | TPS को कुरा पनि TPS होल्डर बाहेक अरुलाई चासोको बिसय नै भएन तेसैले त्यस बिसयाका धागा हरु कोरिन छोडे |
साझामा के ब्यापार गर्ने भनि सल्लाह माग्न छिर्नेलाई " आफै त महादेव उत्तानो टाँग " भएकाले के नै दिन सक्लान र !
Read Full Discussion Thread for this article