

Bringing your favorite news into one place September 25, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

In just two days, the ministry received over 600 phone calls and 300 emails from public.

After months of working in India, youths return home for the festival.

Tax breaks, loans, payroll support, cost cuts announced amid billions in damage and thousands of job losses.

Existing legal provision stopped voter registration after announcement of election date.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
राष्ट्रको नाममा पहिलो सम्बोधनका क्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै सबै राजनीतिक दललाई भाग लिने तयारी गर्न आग्रह गरिन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेतत्वबाट बिदा दिन अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएका छन्
फागुन २० सम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिन लागेको हो ।
पहिरोलगायत विभिन्न कारणले मुख्य राजमार्ग घन्टौंसम्म अवरुद्ध भइरहेका छन् । हामीले देशभरका मुख्य राजमार्गको छिनछिनको लाइभ अपडेट दिनेछौं ।