

Bringing your favorite news into one place September 20, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

It now takes more than seven hours for vehicles to cross the Daunne section along the East-West Highway.

Traditional forces Congress, UML and Maoist Centre still not ready to replace their leaders.

With ministries inactive, police units destroyed, and oversight mechanisms weakened after the Gen Z uprising,opportunist traders are exploiting the festive season to hike prices and sell substandard goods.

Local organisations and individuals provide support to police and administration offices affected by arson and vandalism.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द हुने चेतावनी दिए पछि ‘एयरस्पेस फर्म’ले सम्बन्धित एयरपोर्टहरूका सफ्टवेयरमा साइबर–सम्बन्धित अवरोधको बारेमा सचेत भएको जनाएका छन् ।
तोडफोड र आगजनीमा परेका सरकारी तथा निजी भवनको निरीक्षणमा एसोसिएसनले सातै प्रदेशमा काम गरिरहेको छ ।
बैठकमा काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरुमध्ये सार्वजनिक सवारीसाधनहरु नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाइने ।
काठमाडौं उपत्यकाका आधा दर्जनभन्दा बढी शिक्षण संस्थामा भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनी, तोडफोड र ढुंगामुढा गरिएको थियो ।