Posted by: Hanuman1 September 19, 2025
Login in to Rate this Post:
0
?


अब आफ्नै देश आफैंले बनाउने हो, विदेशीको चलखेल हुन दिनु हुँदैन। राम्रो प्रणाली बनाउनुपर्छ। त्यो भयो भने नेपालीहरू पनि कम प्रतिभावान छैनन्, जापानजस्तै देश बनाउन सक्छन्। तर देश बिग्रनु भनेको विदेशीहरूले नेताहरूलाई पैसा दिएर चलखेल गर्न लगाएकै कारण हो। अहिले केपी, देउबा, प्रचण्डजस्ता नेताहरू छक्का परेका छन्। आफ्नै मालिकले आफैंलाई किन यस्तो गर्यो भनेर सोच्नुपर्ने बेला आएको छ।