Posted by: Nepalnews Sajha September 16, 2025
News Summary from Nepal for Tuesday, September 16, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 16, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Medics shocked by bullet wounds of Gen Z protesters


  • Doctors call Monday’s carnage a man-made disaster that could have been prevented, unlike an earthquake or the Covid pandemic.

  • Fallen demonstrators declared martyrs


  • Families of deceased will receive Rs1.5 million each. A national day of mourning on September 17.

  • Nepal’s digital infrastructure withstands unrest as backup systems avert major collapse


  • While key offices suffered fire and looting, data centres and telecom networks kept essential services running.

  • After a tense week, Lumbini heads for normalcy as tourists return


  • By Saturday, over a hundred domestic and foreign tourists visited the Maya Devi Temple. The number rose to around 150 Sunday.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • माओवादी उपमहासचिव शर्माले मागे अध्यक्ष दाहालको राजीनामा
  • जेनजी विद्रोहका कारण संसद् विघटन हुनुमा प्रमुख नेता जिम्मेवार भएको भन्दै उनले अध्यक्ष दाहालले राजीनामा दिन दबाब बढाउन थालेका हुन् ।

  • प्राधिकरणमा रहेको मन्त्रीको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन
  • उक्त कक्ष निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला सञ्चालनमा ल्याएका थिए ।

  • २३ गतेको ओली मन्त्रिपरिषद् बैठकमा के भएको थियो ?
  • तत्कालीन प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए, ‘सिनामंगलतिरको जुलुस किन रोकिएन ? गृहमन्त्री रमेश लेखकजीलाई सबै थाहा भएर मलाई नभन्नु भएको हो कि र गृहमन्त्रीलाई पनि यो कुरा थाहा थिएन ?'

  • बालेनले हर्कलाई भने, 'यू आर माई ट्रु लभ'
  • बालेन भन्छन् : डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।

    Read Full Discussion Thread for this article