

Bringing your favorite news into one place September 8, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Restrictions now cover the residences of the president, prime minister, and vice-president and Singha Durbar.

Police use water cannons and teargas as few enter Parliament building premises.

‘Hami Nepal’ group organises rally at Maitighar, calls for student participation.

Youths take to the streets demanding good governance, with actors and singers voicing solidarity and urging participation.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा 'जेन–जी' को अगुवाइमा काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन जारी छ । प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ । काठमाडौंसहित देशभर केके भइरहेको छ ? ekantipur.com निरन्तर लाइभ अपडेटमा रहनेछ ।
प्रधानमन्त्री ओलीकै अहंकार र अधिनायकवादी चरित्रका कारण आजको घटना भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी लिएर पदबाट राजीनामा गर्नुपर्ने पुनले बताएका छन् ।
रेडिट, डिस्कर्ड, इस्टाग्राममा चलिरहेको अभियानलाई सडकमा ल्याउन बल पुर्याउने गरी सरकारले प्लाटफर्म प्रतिबन्धको निर्णय गरेपछि जेन-जीको प्रतिवाद चर्किएको छ ।
बानेश्वर र इटहरीमा जेन-जीको भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
'आन्दोलन शान्तिपूर्ण भए नागरिक समाज पनि सडकमा आउछौँ ।'