Posted by: Nepalnews Sajha September 6, 2025
News Summary from Nepal for Saturday, September 6, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 6, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali women who miscarry get no support at home or hospital


  • As emotional support is scarce, women are vulnerable to depression and PTSD.

  • “Nepo kid” trend sparks anti-corruption campaign in Nepal


  • Youths target politicians’ children on TikTok and Reddit, call for street protests.

  • UML convention enters group discussions on key reports


  • Delegates debate political, organisational and statute amendment documents ahead of Sunday’s closed session.

  • Cholera cases in Parsa show decline


  • Hospitals report fewer new patients in Birgunj and Pokhariya.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बिचौलियाको डरले यो सरकार बचिरहेछ : दाहाल
  • कार्यक्रममा दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फार्ममा उत्पादन गरिएको मालभोग केराको घरी दाहाललाई उपहार दिए ।

  • देउवाको तर्क- 'सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कुनै निर्णय गरेको छैन'
  • सरकार र अदालत दुवैले सामाजिक सञ्जाल बन्द होइन, दर्ता अनिवार्य गर्ने कुरा मात्र उठाएको देउवाले तर्क गरेका छन् ।

  • ‘सहकारीबाट लिएको २२ लाख ऋणको किस्ता तिर्दै परेसान छु’
  • पसलमा ग्राहकको कमीले व्यापारी ऋणको भारीले थिचिएका छन्। मासिक खर्च धान्न संघर्ष गर्दैछन्, परिवारको सहयोगमा बाँचिरहेका छन् ।

  • टिकटक र रेडिटमा 'नेपो किड ट्रेन्ड' : भ्रष्ट्राचारविरुद्व युवा पुस्ताको डिजिटल विद्रोह 
  • नेपालमा व्याप्त भ्रष्ट्राचारविरुद्व युवा पुस्ताले सामाजिक सञ्जालमा 'नेपो किड ट्रेन्ड' अभियान सञ्चालन गरेका छन्।

    Read Full Discussion Thread for this article