Posted by: Nepalnews Sajha September 5, 2025
News Summary from Nepal for Friday, September 5, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 5, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • NHRC urges government to reconsider social media ban


  • Rights body warns shutdown undermines constitutional freedoms and calls for alternative regulatory measures.

  • How top court helped government implement social media blockage


  • Court ruled social sites must be registered, subjected to monitoring and supervision.

  • Poor access keeps visitors from Shuklaphanta National Park


  • From over 12,138 visitors in 2017-18, visitor numbers dwindled to just 3,722 last year. Officials blame poor roads and lack of year-round bridges.

  • Thailand’s cannabis crusader rolls into the prime minister’s chair


  • For two election cycles, in 2019 and 2023, pundits floated Anutin’s name among those tipped to take on the premiership

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ताजा अपडेट : फेसबुकसहित सामाजिक सञ्जालमा प्रतिबन्ध, यसको असर कहाँ कहाँसम्म पुग्छ ?
  • सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातिदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ ।

  • सर्वसाधारणलाई बन्द, प्रधानमन्त्री ओलीका लागि सामाजिक सञ्जाल खुलै ?
  • नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गरेपछि महाधिवेशनका प्रतिनिधिहरू टिकटकमा व्यस्त देखिए।

  • नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयपछि अन्तर्राष्ट्रिय मिडियाले के लेखे ?
  • अन्तर्राष्ट्रिय मिडियाले नेपाल सरकारको सामाजिक सञ्जाल प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुशको रूपमा हेरिरहेका छन् ।

  • विधान महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीको पत्र : मेरो सदस्यताको निर्णय सच्याउन वातावरण बनाउनुस्
  • भण्डारीले आफ्नो सदस्यता विवादलाई व्यक्तिगत नभएर पार्टीको लोकतान्त्रिक अभ्याससँग जोडिएको बताउँदै एकता र समझदारीको आव्हान गरिन्।

    Read Full Discussion Thread for this article