Posted by: Nepalnews Sajha September 3, 2025
News Summary from Nepal for Wednesday, September 3, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 3, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal Rastra Bank rolls out framework to identify systemically important payment systems


  • New guidelines aim to strengthen resilience, manage systemic risks, and align Nepal’s payment ecosystem with international standards.

  • Natural gas discovery in Dailekh sparks hopes for local employment and energy independence


  • The government awaits China’s final report on methane before starting production-phase testing.

  • Tussle grows over School Education Bill as student unions join the fray


  • 17 student unions present demands countering the position of private school operators that have been agitating for weeks.

  • Nepal to track movement of all foreign visitors


  • Foreign nationals visiting the country must register on a new digital platform from September 17.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रिय सभाको संशोधन स्वीकार गर्दै प्रतिनिधिसभाले पारित गर्‍यो नागरिकता विधेयक
  • वैदेशिक रोजगारमा गएका नेपाली महिलाहरूका सन्तान नागरिकताविहीन भइरहेको अवस्थामा अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था यो विधेयकमा रहेको छ ।

  • मोबाइल चोरीको झुटो आरोप : कुटपिटबाट कसरी ज्यान गयो ३० वर्षीय नसिबको ?
  • झुटो आरोपमा छोराको ज्यान गएको घटनाले आहात छिन् नसिबकी आमा । छोराको अभावमा बुहारीले चार छोराहरु कसरी हुर्काउँछिन् भन्ने चिन्ताले पनि उनलाई उत्तिकै सताएको छ ।

  • मोदीले सार्वजनिक गरे भारतको पहिलो 'मेड इन ईन्डिया' सेमीकन्डक्टर चिप 
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेमीकन्डक्टर चिपलाई '२१औं शताब्दीको डिजिटल हिरा' भन्दै भारतको प्राविधिक पुनर्जागरणको प्रतीकको रूपमा व्याख्या गरेका छन् ।

  • प्रतिपक्षी बेन्चबाट नाउपाका सांसदले सोधे - सिंहदरबारमा कृषि मन्त्रालय छ कि छैन ?
  • अध्यक्ष तथा संसदीय दलका नेता रञ्जिता श्रेष्ठ चौधरीले साउन ३० मा वर्तमान सरकारलाई पूर्णकालीन समर्थन रहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएकी थिइन् तर नाउपाका सांसद भने प्रतिनिधिसभामा प्रतिपक्षी बेन्चबाट सोधेका छन्- सिंहदरबारमा कृषि मन्त्रालय छ कि छैन ?

    Read Full Discussion Thread for this article