Posted by: Oops i did it again September 2, 2025
Why Nepali TPS holders have a winning legal case before the Supreme Court
Login in to Rate this Post:     0       ?        
सुंतली मेमसाप आफनो पॉजिटिव धारणा त राखनु भो तर थॉमस क्लियरेंस, अलीटो र काभाना जस्तों प्रेत आत्माहरू भाको ठाममाँ के यो पॉसिबल होला ?नेपालको लागी टी पी अस होल्डर हरू निकाई कम भएको हुनाले सुप्रीम कोर्ट सम्म पूग्यों भने झन टाई टाई फिश होला भन्ने डर छ मलाई. तेई पनि हेरदै जाऊ दैबले कृपा गर्छन की. यहाँ म बसेको ठाममाँ २-४ जना परिवारलाई भोकई लाग्न छोड़ेको छ . 
अस्ति मैले चिकन तंदुरी बनाएर लगी डिएको थ्ये खई त्यो पनि फाली दिए की.

१५००० नेपाली टी पी अस होल्डर हरू ऐले आर कसरी ६७४९ जना मात्र हुन गाको भनेर जिल खाको छु. १५००० जना जती भाको भए स्योर हूँथ्यों.
यो शनिदेव भन्ने खडूसले त भूटानइज़ संग कोर्ट मैरिज गरेर ऐले शान फ़्याकदाई हिनेको छ.
Last edited: 02-Sep-25 07:59 PM
Read Full Discussion Thread for this article